उत्कृष्ट कार्यको सम्मान : डिआईजी खत्रीद्वारा प्रहरी जवान नैना चौधरी सम्मानित

२०८३ बैशाख ३०, बुधबार

Smart Telecom प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ, सिआईबीको छानबिन तीव्र

२०८३ बैशाख ३०, बुधबार

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनतर्फ उपत्यका ट्राफिक प्रहरी, ‘फेसलेस ट्राफिक म्यानेजमेन्ट’ परीक्षण सुरु

२०८३ बैशाख २७, आईतवार

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मा आइतबार समिक्षात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । पत्रकार सम्मेलनमार्फत कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चैत […]

डाक्टर छन्, नर्स छैनन्: वीर अस्पतालको इमर्जेन्सीमा अव्यवस्था

२०८२ चैत्र २२, आईतवार
अस्थायी प्रहरी पोष्ट शंकरपोखरीको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न—

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जि.प्र.का लमजुङको आयोजनामा सांगितिक साँझ कार्यक्रम सम्पन्न —

लमजुङ — राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा सांगितिक साँझ कार्यक्रम सम्पन्न भएको छ।  बेसीशहर नगरपालिका वडा नम्बर ०७, मनाङगे चौतारामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संगीत विद्यालय (बैण्ड) बाट विशेष प्रस्तुति दिइएको थियो।  कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरूङ, वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल, लमजुङ जिल्ला अदालतका सम्माननीय जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, स्थानीय पालिका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, वडा अध्यक्षहरू, पत्रकार, सरकारी तथा गैह्रसरकारी निकायका कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, व्यवसायीहरू, विभिन्न विद्यालयका शिक्षक-विद्यार्थीहरू, आमा समूह तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।  कार्यक्रमले राष्ट्रिय एकता, सहिष्णुता, र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्दै प्रजातन्त्र दिवसको महत्व उजागर गर्ने उद्देश्य राखेको थियो।